काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालले आइतबार देशैभर संकल्प पर्वको पहिलो दिन हर्षोल्लासका साथ सम्पन्न भएको छ । परोपकार,प्रकृति संरक्षण,राजनैतिक छलफल,विभिन्न साँस्कृतिक कार्यक्रम र सामुहिक भोजनको आयोजना गरी उक्त पर्वको पहिलो दिन सम्पन्न भएको हो । जनयुद्ध दिवसलाई माघ मसान्त र फागुन १ गरी २ दिन संकल्प पर्वको रुपमा मनाउने पार्टीको निर्णय अनुसार सो पर्वको देशैभरका विभिन्न स्थान एवं पार्टीको प्रवास संगठनहरुले विभिन्न देशहरुमा पनि आयोजना गरिएको थियो ।
तस्बिरहरुः