May 7, 2026, Thursday
२०८३ बैशाख २४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

२०७९ चैत्र ३

356

काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । उनी ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।