काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई शिक्षा क्षेत्रका विभिन्न समस्याको विषयमा अखिल (क्रान्तिकारी)ले ज्ञापनपत्र पेस गरेको छ ।
नेपालको वर्तमान शिक्षा प्रणाली देशको अर्थ-राजनीतिक व्यवस्थामा भएको दलाल पूँजीवादको प्रदुषण जस्तै निजिकरण, व्यापारिकरण, माफियाकरण र सार्वजनिक शिक्षा प्रणालीको निरन्तरको ओरालोपना जस्ता गम्भिर समस्याले ग्रस्त भएको भन्दै अखिल (क्रान्तिकारी)ले ज्ञापनपत्र पेस गरेको हो ।
ज्ञापनपत्र: