February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बिहीबारको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

२०७९ फाल्गुन ११

396

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज फागुन ११ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६३ पैसा र बिक्री दर १४१ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८५ पैसा र बिक्री दर १६० रुपैयाँ ५७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?