August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

काठमाडौं महानगरपालिकाले सबै सेवा ठप्प पारेर महानगर दिवस मनाउँने

२०७९ मंसिर २९

482

काठमाडौंः काठमाडौं महानगरपालिकाका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सम्पुर्ण सेवा बन्द रहने भएको छ। महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको हो ।

महानगरले आज मंसिर २९ गते २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ। ‘काठमाडौं महानगर, मातहतका सबै विभाग,आयोजना,कार्यक्रम ,वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख गरिएको छ।

सुचनाः