August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

काठमाडौं ६ मा सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिर खनाल विजयी

२०७९ मंसिर ७

506

काठमाडौं: काठमाडौं-६ प्रतिनिधि सभा सदस्यमा शिशिर खनाल विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट चुनाव लडेका खनालले १४२०४ मत पाएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा नेकपा एमालेका सर्वेन्द्र खनालले ८९११ मत ल्याए भने नेपाली कांग्रेसका भीमसेन दास प्रधानले ८८०५ मत प्राप्त गरे ।