October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला आगामी चैतमा हुने

२०७९ पुष २७

1.1K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,नेपालको राष्ट्रिय भेला आगामी चैतमा हुने भएको छ ।

आज सम्पन्न भएको मोर्चाको सचिवालय बैठकले आगामी चैतको १८,१९ र २० गते चितवनमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका संयोजक राजकुमार हिङमाङले जानकारी गराएका हुन् ।