May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मंगलबारको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

२०७९ माघ २४

406

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज माघ २४ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ १५ पैसा र बिक्री दर १४२ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ८७ पैसा र बिक्री दर १५९ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

 

कुन देशको मुद्राको दर कति ?