June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सभामुखबारे दलहरुसँग छलफल गर्ने

२०७९ पुष २८

416

काठमाडौं : नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो । सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’