August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

बागलुङ -२ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित

२०७९ मंसिर ७

442

काठमाडौं: बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक पनि २४ हजार ७७९ मत प्राप्त गरेर निर्वाचित भए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेर पराजित भएकि छिन् ।