August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

भक्तपुर २ मा महेश बस्नेत पराजित

२०७९ मंसिर ८

484

काठमाडौं: भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्।

उनले निवर्तमान सांसद नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन् ।

दुर्लभ थापाले २४ हजार २३८ मत पाएर विजयी हुँदा महेश बस्नेतले २३ हजार २७९ मत पाएर पराजित भएका हुन्।उनीहरूबीच ९५९ मतको अन्तर रहेको छ ।