September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सरकारले बन्द रहेका क्रसर खोल्न दिने,मापदण्ड कागजमै सिमित

२०७९ माघ १२

250

काठमाडौंः सरकारले बन्द रहेका क्रसर उद्योग खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कर नतिरी चलिरहेका क्रसर उद्योगलाई असार मसान्तसम्म चुक्ता गर्ने सर्तमा खोल्न दिने निर्णय गरेको हो । यसअघि सरकारले दर्ताबिना र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थियो ।

क्रसर उद्योग बन्द हुँदा आयोजनाहरुको काम प्रभावित भएको गुनासो आएको थियो । क्रसर उद्योग बन्द हुँदा निर्माण व्यवसायीले काम गर्न छाडेपछि सरकारमाथि दबाब परेको थियो ।