September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सोमबारको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

२०७९ फाल्गुन १५

286

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज फागुन १५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ३५ पैसा र बिक्री दर १३९ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?