August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जात व्यवस्था उन्मुलन मोर्चा,सुर्खेतको दोस्रो भेला सम्पन्न

२०७९ फाल्गुन २०

910

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,सुर्खेत जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार सुर्खेत जिल्ला स्थित काला गाउँमा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रीय संयोजक राजकुमार हिङमाङको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा उपस्थितहरुको अनुमोदनले संयोजक विकास विश्वकर्मा,सह–संयोजक शिव नेपाली, सचिव शोभान सिंह र सदस्यहरुमा अनिल विश्वकर्मा,प्रकाश विश्वकर्मा,सोनम विश्वकर्मा,उमेश विश्वकर्मा,भक्त सेन्चुरी,रविन काफलमेले र बुद्धिसरा सुनार रहेको सुर्खेत जिल्ला समिति गठन भएको छ ।