मिटरब्याज पीडितहरुले गरे वार्ता टोली गठन
काठमाडौंः २० चैतदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न १९ सदस्यीय टोली गठन गरेका छन्। गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा सहसचिव कोइराला, मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी...