शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्ने शिक्षा ऐन ल्याउन संयुक्त विद्यार्थी संगठनको माग
काठमाडौंः शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्ने शिक्षा ऐन ल्याउन संयुक्त विद्यार्थी संगठनको माग गरेकाे छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरकारसँग शिक्षामा निजीकरण र व्यापारीकरण को अन्त्यसहितको समग्र शिक्षा ऐन ल्याउन माग गरेका हुन् । संयुक्त विद्यार्थी सङ्गठनले शिक्षा नागरिकको नैसर्गिक अधिकारको विषय भएको र राज्यले शिक्षालाई मौलिक अधिकारको रूपमा स्वीकार...