तत्कालका केही खाँटी सवालहरु !
महादीप पोखरेल भूमण्डलीकृत पुँजीवादी विश्व–व्यवस्थाले विभिन्न बहुराष्ट्रिय कम्पनी, बहुराष्ट्रिय वित्तीय संस्था र निगमहरु मार्फत द्रुत गतिमा विकासोन्मुख तथा अविकसित अर्थतन्त्रहरुको प्राकृतिक स्रोत, बजार र पुँजी कब्जा गरेको परिस्थितिमा हाम्रो देशको अर्थतन्त्र केवल उपभोक्तावादी बजारमा परिणत भएको छ । निजीकरण र उदारवादको आडमा संसदवादी राजनीतिले नीतिगत रुपमै दलाल पुँजीपति वर्गलाई बजार र पुँजी कब्जा गर्न व्यवस्थापन...